मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना, चालक नियन्त्रणमा

58 minutes ago 97
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-१७ स्थित मुस्ताङचोकमा विद्यालयको भ्यान दुर्घटना हुँदा दुई विद्यार्थी सामान्य घाइते भएका छन्। घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार हेप्पी बोर्डिङ स्कुलको ...
पुरा समाचार पढ्नुहोस