‘फेस अफ नेपाल २०२६’ को आवेदन खुला

57 minutes ago 58

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२६’ को लागि आवेदन खुला भएको छ । आयोजित पत्रकार भेटघाटमा आयोजक संस्था एमएस प्रोडक्सनले नयाँ संस्करणको घोषणा गरेको हो । प्रतियोगितामा नेपालका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन सक्न...

पुरा समाचार पढ्नुहोस