सशस्त्र प्रहरी बरैनियाका प्रमुख सन्तोषको सहयोगमा घुमुवा हवलदार ज्ञानेन्द्रको असुली कार्य जारी

1 hour ago 63

अजय चौरसिया /
वीरगंज १९ असार । सशस्त्र प्रहरी बल बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंले सशस्त्र प्रहरी हवल्दार ज्ञानेन्द्र चौधरीलाई नियमविपरीत ‘घुमुवा’को रूपमा परिचालन गरी आर्थिक असुल...

पुरा समाचार पढ्नुहोस