इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि तयारी: २ करोड मानिस सहभागी हुने

57 minutes ago 58

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको केही दिन लामो भव्य अन्त्येष्टि समारोहको तयारी भइरहेको छ। गत फेब्रुअरी २८ मा इजरायली हवाई आक्रमणमा परी मारिएका ८६ वर्षीय खामेनीको अन्त्येष्टिमा करिब २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ। यदि...

पुरा समाचार पढ्नुहोस