माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारभन्दा बढीले पाए सेयर

1 hour ago 107
काठमाडौं। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) औपचारिक रूपमा बाँडफाँट गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले आज शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी सर्वसाधारण...
पुरा समाचार पढ्नुहोस