काठमाडौं। नेपाल सरकारले ट्राफिक नियम उल्लंघनको बहानामा सवारी चालक तथा पैदलयात्रीमाथि चर्को जरिवाना लगाउने गरी कानुन संशोधन गर्न लागेको विषयले अन्तर्राष्ट्रिय रूप लिएको छ। लन्डनमा सम्पन्न ‘इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडरेसन’ (आईटीएफ) को विश्व सडक...