मनसुनजन्य विपद् प्रतिकार्यका लागि कोशीका १४ जिल्लामा नेपाली सेनाको तयारी सम्पन्न

59 minutes ago 46
काठमाडौँ । नेपाली सेनाले मनसुनका समयमा हुनसक्ने विपद् व्यवस्थापनलाई लक्षित गर्दै कोशी प्रदेशका सबै १४ जिल्लामा आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। यसका लागि पूर्वी पृतना तथा मातहतका युनिटहरूले विपद् प्रतिकार्यसम्बन्धी छैटौँ संस्करणको ‘अभ्यास मनसुन...
पुरा समाचार पढ्नुहोस