सांस्कृतिक सम्पदाको संरक्षणका लागि अनुदान लिन ब्रिटिस काउन्सिलले खुलायो आवेदन

52 minutes ago 67

काठमाडौं। ब्रिटिस काउन्सिलले सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ चरणको अनुदान कार्यक्रम घोषणा गरेको छ। नेपालसहित १७ देशका व्यक्ति तथा संस्थाले यस कार्यक्रमका लागि आवेदन दिन सक्नेछन्।

द्वन्द्व, जलवायु परिवर्तन र अन्य जोखिमका कारण संकट...

पुरा समाचार पढ्नुहोस