पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

2 weeks ago 69
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागुऔषध तस्करीको आरोपमा डुंगा आक्रमण जारी रहेको बताउँदै पछिल्लो आक्रमणमा डुंगामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउ...
पुरा समाचार पढ्नुहोस