पेट्रोलपम्प बन्द गरेमा १० लाखसम्म जरिबाना

2 days ago 63

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने वा मनपरी रूपमा पेट्रोलपम्प बन्द गरेर उपभोक्तालाई सास्ती दिने व्यवसायीविरुद्ध कडा कानुनी व्यवस्था लागू गरेको छ ।

अब बिना कारण इन्धन बिक्रीवितरणमा अवरोध पुर्‍याउ...

पुरा समाचार पढ्नुहोस