पेन्टागनको प्रतिबन्धित सूचीमा चिनियाँ प्राविधिक कम्पनीहरू थपिएपछि बेइजिङ आक्रोशित

3 weeks ago 81

३० जेठ, काठमाडौं । चीनले आफ्ना कैयौँ ठुला कम्पनीहरूलाई अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को प्रतिबन्धित सूचीमा राख्ने अमेरिकाको कदमप्रति असन्तुष्टि व्यक्त गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको यो कदमको कडा ...

पुरा समाचार पढ्नुहोस