पाेखरा। पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजनालाई मूर्त रूप दिन पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक संरचनाहरू हटाउन सुरु गरेको छ। विसं २०३० मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको आधा शताब्दी (५० व...