गण्डकी । एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कातिर चारदिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ । लेक साइडलगायत क्षेत्रका होटेल बिहीबारयता पाहुनाले भरिभराउ छन् । होटेल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुव...