पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

3 weeks ago 285
गण्डकी। पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ। महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय ...
पुरा समाचार पढ्नुहोस