निजगढ (बारा) । बाराको कलैया उपमहानगरपालिका-६ पर्सा टोलस्थित एक पोखरीमा शनिबार नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल...