‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार, सोमबार अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

4 days ago 42
काठमाडौँ । उपचारका लागि अस्पतालमा भर्ना भएका नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार देखिएको चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न चिकित्सकहरूले परिवारका सदस्य तथा पार्टी नेतृत्वलाई दिएको जानकारीअनुसार ...
पुरा समाचार पढ्नुहोस