प्रचण्डको स्वास्थ्यमा सुधार, भोलि नै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

4 days ago 53
काठमाडौं। अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूले परिवारका सदस्य तथा पार्टीका नेताहरूलाई दिएको जानकारीअनुसार स्वास्थ्यमा ...
पुरा समाचार पढ्नुहोस