प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव केशरीको निधन

3 days ago 76
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ । उनी अज्लाइमर र हृदय रोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिए । दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने ...
पुरा समाचार पढ्नुहोस