प्रतिकिलो ५६ रुपैयाँ बढ्यो अकबरे खुर्सानीको भाउ

2 weeks ago 54

७ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएक...

पुरा समाचार पढ्नुहोस