काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा पुगेपछि त्यसमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशिता र प्रतिन...