प्रतिनिधि सभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने र विभिन्न विधेयकहरू पेस गरिने

3 weeks ago 84
काठमाडौं। प्रतिनिधि सभाको बैठक आज सोमबार बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तय भएको यस बैठकमा मुख्य रूपमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्...
पुरा समाचार पढ्नुहोस