प्रतिनिधि सभा बैठक फेरि सर्यो

3 weeks ago 38

काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि समय परिवर्तन गरिएको हो। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले ...

पुरा समाचार पढ्नुहोस