प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित हुने

4 days ago 42
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकमा  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली  मस्यौदा समितिको प्रतिवेदन,२०८३ ...
पुरा समाचार पढ्नुहोस