काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार आज दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगन गरिएको बैठक पछि सूचना टाँस गरेर भोलीसम्मका लागि सारिएको हो। यसअघि प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्...