काठमाडौँ । प्रतिनिधि सभामा सभामुख तथा उपसभामुख अनुपस्थित रहेको अवस्थामा बैठक सञ्चालन गर्न सात सदस्यलाई मनोनीत गरिएको छ। सभामुख डीपी अर्यालले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त निर्णय सार्वजनिक गर्दै आवश्यक व्यवस्था अनुसार सदस्यहरूको नाम मनोनीत गर...