काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यलाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, अर्थमन्त्री डा. स्वर...