प्रतिनिधिसभा नियमावली विपरित एक्कासी बालेन प्रश्नोत्तरका लागि रोष्टममा, विपक्षीले गरे विरोध

4 days ago 58

काठमाडौं । प्रतिनिधिसभाको नियमावली २०७९ विपरित प्रधानमन्त्री बालेन्द्र शाह संसदमा प्रश्नोत्तरका लागि समय लिएर रोष्टममा पुगेको भन्दै विपक्षीले विरोध गरेका छन्।

सभामुखले शाहलाई बोल्न समय दिएपछि विपक्षी दलहरुले नियमापत्ति गरेका हुन्।

...
पुरा समाचार पढ्नुहोस