काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बुधबार बिहान ११ बजे संसद् भवन सिंहरबारमा बस्दै छ। आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्वपूर्ण विधायिकी र आर्थिक कार्यसूचीहरू तय गरेको छ। बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरि...