प्रतिनिधिसभा बैठक आज: विभिन्न मन्त्रालयको बजेटमाथि एकीकृत छलफल हुने, खर्च कटौतीका पाँच प्रस्ताव पेस गरिँदै

57 minutes ago 100
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ। सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको आगामी आर्थिक वर्षको बजेटमाथि एकीकृत रूपमा छलफल हुने मुख्य कार्यसूची रहेको छ। जस...
पुरा समाचार पढ्नुहोस