सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोडको, संसदीय निर्वाचन क्षेत्रलाई ३ अर्ब २९ करोड रुपैयाँ

49 minutes ago 61

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट ल्याएको छ।

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा जोड दिएको छ। बैठक प्रारम...

पुरा समाचार पढ्नुहोस