काठमाडौं। प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियाका क्रममा संसद् बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ। प्रतिनिधिसभा नियमावलीमाथिको दफावार छलफल सकिएपछि सभाले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने अन्तिम तयारी गर...