काठमाडौँ । लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलहरूले सामूहिक रूपमा बहिष्कार गरेपछि कार्यवाही रोकिएको छ। आइतबार बसेको बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षका प्रतिनिधिहरूले सरकारको आर्थिक ...