प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

1 week ago 148

२३ जेठ, काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफ...

पुरा समाचार पढ्नुहोस