प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद: मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

2 weeks ago 99
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ । यहाँको मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आवमा बजेट विनियोजन भ...
पुरा समाचार पढ्नुहोस