काठमाडौँ । संवैधानिक परिषद्को निर्णयमार्फत प्रधान न्यायाधीश सिफारिस प्रक्रियासँग सम्बन्धित रिट निवेदन अब औचित्य समाप्त भइसकेको सर्वोच्च अदालतले टिप्पणी गरेको छ । सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मा सम्बन्धी प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गरिएको...