काठमाडौँ । नेपाली सेनाका विभिन्न अधिकृतलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। त्यसैगरी...