काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको छवि सुधार र प्रभावकारी न्याय सम्पादनका लागि उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई २१ बुँदे कडा निर्देशनात्मक आदेश जारी गरेका छन्। आम नागरिकले न्य...