काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली तानाशाही भएको गम्भीर आरोप लगाएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयो...