काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद (सदन) मा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर विद्यार्थीहरू आन्दोलित भएका छन्। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा विरोध गर्दै सोमबार काठमाडौँको त्रिचन्द्र कलेजका विद्यार्थीहरूले मसाल जुलुस प्रदर्शन गर्न...