काठमाडौँ । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् । रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र...