काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ (इयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे इयू अन्तर्गतका २२ देश तथा द...