प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, ताली बजाउने रास्वपा सांसदलाई प्रश्न गरौँ: गगन थापा

2 days ago 58

रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्ति र त्यसमा समर्थन जनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको कडा आलोचना गरेका छन्। उनले राष्ट्रहितविपरीतको अभिव्यक्तिमा संसद्मा त...

पुरा समाचार पढ्नुहोस