काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान राजनीतिक संकटका लाग...