प्रधानमन्त्रीले हालै संसद्मा “मलाई पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा भयो, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भनी दिनुभएको अभिव्यक्ति यतिबेला राष्ट्रिय बहस र कूटनीतिक वृत्तमा तीव्र चर्चाको विषय बनेको छ। प्रधानमन्त्री जस्तो देशको सर्वो...