प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा

3 weeks ago 63
काठमाडौं। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी...
पुरा समाचार पढ्नुहोस