प्रधानमन्त्रीको बयान राष्ट्रघाती, भारत रिझाउन भूमि छाड्ने बदनियत: हर्क साम्पाङ

3 days ago 57
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको गम्भीर आरोप लगाएका छन्।...
पुरा समाचार पढ्नुहोस