काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्रीले संसदमा उपस्थित भई माफी नदिएसम्म प्रतिनिधि सभा बैठक सञ्चालन हुन नदिने अडान सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपर...