प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन र माफी माग्न हर्क साम्पाङको माग

3 weeks ago 77
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति घम्भीर आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गरेका छन्। सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर...
पुरा समाचार पढ्नुहोस