काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल-भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले प्रधानमन्त्रीको उक्त भनाइलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादाको ठाडो उल्लंघन भएको दाबी...