प्रधानमन्त्रीले बोलेको विषय संसदको रेकर्डबाट हटाउन एमाले सांसद अर्यालको माग

3 weeks ago 44

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले कुटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उलङ्घन गर्दै प्रधानमन्त्रीले सदनमा अभिव्यक्ति दिएको भन्दै सभाबाट रेकर्ड हटाउन माग गरेकी छिन् । प्रधानमन्त्री रोष्ट्रममा आएर बोलेको विषय भूल गरे...

पुरा समाचार पढ्नुहोस